twitter facebook

Our Openion

हाम्रो भनाई (Our Openion) 
नेपाल सरकार शिक्षा मन्त्रालयले अबका कम्प्यूटर अपरेटरहरूले JCT कोर्षमा भएका कुराहरू जानेको हुनुपर्ने महशुस गरी यो कोर्षको डिजाइन गरेको हो । कुनै पनि कम्प्यूटर अपरेटरले सामान्य टाइप र प्रिन्ट मात्र गर्ने होइन, आफ्नो कार्यालयमा भएको कम्प्यूटरको राम्रो व्यवस्थापन गर्न सक्ने, नेटवर्क गर्न सक्ने, मर्मत गर्न सक्ने हुनुपर्दछ, अन्य कम्प्यूटर टेक्निसियन खोज्न जान नपरोस् । यस्तो खालको दक्ष जनशक्ति उत्पादन गर्न लागेको शिक्षा मन्त्रालयले CTEVT लाई जिम्मा दिएको हो र CTEVT  ले आफ्नो दात्यित्व परिपूर्ति गर्न हामीजस्ता निजीस्तरका ट्रेड स्कूल सञ्चालकहरूलाई  CTEVT को आफ्नै नीति निर्देशनमा कार्य गर्न जिम्मा दिएको हो यो तालिम प्राप्त गरिसकेपछि कुनै पनि व्यक्तिहरूसँग अरु सामान्य कम्प्यूटर इन्स्टिच्यूटमा तालिम गरेकाहरूले प्रतिस्पर्धा गर्न सक्दैनन् । अब तपाईं जागिरको लागि पनि फिट र आफै व्यवसाय सञ्चालन गर्न पनि फिट । त्यसैले आफ्नो भविष्य सुनिश्चित गर्नुछ भने कृपया JCT नै पढ्नुहोस् र आफू आधुनिक जमानाको लायक बन्नुहोस् । जसले तपाईंलाई समय सुहाउँदो बनाउनेछ । 

0 comments

Readers Comments

Latest Posts

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

course Information

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निज...

Our Specialty

हाम्रा विशेषताहरू: (Our Specialty) · मध्यपश्चिमाञ्चल विकासक्षेत्रकै कम्प्यूट...

Featured Video

Oceanic Cities

Our Openion

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

About us

  • Introduction
  • Our Programmes
  • Our Location

Oceanic Cities

Our Objectives & course detail

Notice

  • ADMISSON OPEN

Our Sponsors

Visit Nepal Info and Guide