Our Specialty
Posted by Mount Everest Engineering Institute
Published on Saturday, July 6, 2013
· मध्यपश्चिमाञ्चल विकासक्षेत्रकै कम्प्यूटर क्षेत्रमा १४ वर्ष पुरानो तथा अनुभवी
· व्ऋत् तालिम गरेका जनशक्तिहरूले स्वदेश तथा विदेशमा रोजगार पाउने सम्भावना बढी
· अनुभवी विशेषज्ञ तथा प्रशिक्षकहरूद्वारा मात्र प्रशिक्षण गराउने, प्रयोगात्मक तालिमको लागि स्तरीय ल्याव
· :गतिष्mभमष्ब एचयवभअतयच बाट कक्षामा म्झयलकतचबतष्यल
· प्रत्येक विषयको त्जभयचथ तथा एचबअष्तअब िज्ञान/सीप व्यवहारिक रूपमा गराइने
· सुबिधायुक्त कम्प्यूटर पुस्तकालयको व्यवस्था
· पूर्ण शैक्षिक वातावरणमा अध्ययन अध्यापनको व्यवस्था भएको ।
· ज्ञानवद्र्धक अतिरिक्त क्रियाकलापहरू समयानुसार गरिने
· सुबिधायुक्त ठाउँमा इव्त् तथा आन्तरिक प्रयोगात्मक तालिमको व्यवस्था मिलाउने
· प्रत्येक ३–३ महिनामा आन्तरिक परीक्षा लिइनेछ ।
· कुनै पनि संघसंस्थाहरूसँग प्रत्यक्ष समन्वय गरी प्रभावकारी तालिमको लागि अन्य कार्य गर्ने,
· प्रशिक्षार्थीहरूको वृद्धि विकासको लागि समय–समयमा लिडरसीप, उद्घोषण, रिपोर्ट राइटिङ्ग तथा सामान्य पत्रकारिताको तालिम पनि प्रदान गरिनेछ ।
0 comments
Readers Comments