Showing posts with label Photo. Show all posts
Introduction
यस माउण्ट एभरेष्ट इन्जिनियरिङ्ग शिक्षालय, नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको संस्था “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् Counsil for Technical Education and Vocational Training (CTEVT)" बाट स्वीकृत प्राप्त गरी मध्यपश्चिमाञ्चल विकासक्षेत्रको दुर्गम तथा पहाडी जिल्लाहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर–६,जिल्ला हुलाक अगाडि १५ महिने Junior Computer Technician (JCT) को तालिम कार्यक्रम सञ्चालन गरिरहेको सहर्ष जानकारी गराउँदछौं । यो शिक्षा ग्रामीण विपन्न पिछडिएका दलित, जनजाति, आदिवासीहरू जोसुकैले आफ्नो भविष्य सुनिश्चित गर्न र मानव जीवनलाई Information Technology (IT) को क्षेत्रमा वृहत रूपमा साक्षर बनाई उनीहरूको जीवनस्तर उकास्ने अभिप्राय:ले यो कार्यक्रम ल्याइएको हो ।





