twitter facebook

Introduction


यस माउण्ट एभरेष्ट इन्जिनियरिङ्ग शिक्षालय, नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको संस्था “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् Counsil for Technical Education and Vocational Training (CTEVT)" बाट स्वीकृत प्राप्त गरी मध्यपश्चिमाञ्चल विकासक्षेत्रको दुर्गम तथा पहाडी जिल्लाहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर–६,जिल्ला हुलाक अगाडि १५ महिने Junior Computer Technician (JCT) को तालिम कार्यक्रम सञ्चालन गरिरहेको सहर्ष जानकारी गराउँदछौं । यो शिक्षा ग्रामीण विपन्न पिछडिएका दलित, जनजाति, आदिवासीहरू जोसुकैले आफ्नो भविष्य सुनिश्चित गर्न र मानव जीवनलाई Information Technology (IT) को क्षेत्रमा वृहत रूपमा साक्षर बनाई उनीहरूको जीवनस्तर उकास्ने अभिप्राय:ले यो कार्यक्रम ल्याइएको हो । 

0 comments

Readers Comments

Latest Posts

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

course Information

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निज...

Our Specialty

हाम्रा विशेषताहरू: (Our Specialty) · मध्यपश्चिमाञ्चल विकासक्षेत्रकै कम्प्यूट...

Featured Video

Oceanic Cities

Our Openion

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

About us

  • Introduction
  • Our Programmes
  • Our Location

Oceanic Cities

Our Objectives & course detail

Notice

  • ADMISSON OPEN

Our Sponsors

Visit Nepal Info and Guide