twitter facebook

Our Objectives

१. यस शिक्षालयले शैक्षिक बेरोजगार युवायुवतीहरूलाई नेपाल सरकार शिक्षा मन्त्रालयको लक्ष्यअनुसार १५ महिने कम्प्यूटरको स्तरीय तालिम प्रदान गर्ने ।
२. मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा IT को विकास कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्‍याउने ।
३. स्थानीय गाउँदेखि जिल्ला तथा क्षेत्रीयस्तरसम्म कम्प्यूटरसँग सम्बन्धि समस्याको पहिचान तथा समाधान गर्न सबै संघसंस्थाहरूसँग प्रत्यक्ष समन्वय गरी समस्या निराकरण गर्ने कार्यमा पहल गर्ने ।
४. मध्य तथा सुदुरपश्चिम विकासक्षेत्रका दुर्गम तथा पहाडी जिल्लाहरूबाट SLC उत्तीर्ण विद्यार्थीहरूको लागि IT को विषयमा दक्ष बनाई आत्मनिर्भर हुन सक्ने बनाउने ।
५. यस इन्स्टिच्युटबाट उत्पादित कम्प्यूटर प्राविधिक जनशक्तिलाइ स्वरोजगार हुन सक्ने दक्षता हासिल गराउने ।
६. यस संस्थालाई यस विकासक्षेत्रको सबभन्दा उत्कृष्ट IT सेन्टरको रूपमा स्थापित गराउने । 

0 comments

Readers Comments

Latest Posts

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

course Information

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निज...

Our Specialty

हाम्रा विशेषताहरू: (Our Specialty) · मध्यपश्चिमाञ्चल विकासक्षेत्रकै कम्प्यूट...

Featured Video

Oceanic Cities

Our Openion

Financial Provision, Academic Qualification & Time of Admission & Required Documents

आर्थिक प्रावधान (Financial Provision)  यस्ता संस्थाहरू पूर्ण रूपमा निजी श्रोतबाट सञ्चालित हुने भएको हुँदा मुख्य आर्थिक श्रो...

Read in full »
Our Openion

हाम्रो भनाई (Our Openion)  नेपाल सरकार शिक्षा मन्त्रालयले अबका ...

About us

  • Introduction
  • Our Programmes
  • Our Location

Oceanic Cities

Our Objectives & course detail

Notice

  • ADMISSON OPEN

Our Sponsors

Visit Nepal Info and Guide